Admission Open

Admission Open
Shiksha Bikash Secondary School

मलाई शिक्षक अन्तर्वार्तामा यस्ता प्रश्नहरु सोधिए | नि. मा. शिक्षकको अन्तर्वार्ता अनुभव | Interview experience of a Lower Secondary Level English Teacher

नि. मा. शिक्षकको अन्तर्वार्ता अनुभव | Interview experience of a Lower Secondary Level English Teacher

नि. मा. शिक्षकको अन्तर्वार्ता अनुभव | Interview experience of a Lower Secondary Level English Teacher          म २०७२ सालमा शिक्षक सेवा आयोगले लिएको नि. मा. अंग्रेजी शिक्षक पदको परीक्षामा उत्तीर्ण शिक्षक हूँ। हाल म श्री शिक्षा विकास मा. वि. कानेपोखरी मोरङ्गमा अध्यापनरत छू । यहाँ मैले मेरो अन्तर्वार्तामा मलाई सोधिएका प्रश्नहरु समावेश गरेको छू । यसले हाल शिक्षक सेवा आयोगले लिएको लिखित परीक्षा उत्तीर्ण गरी अन्तर्वार्ताको तयारी गरीरहनु भएका तमाम शिक्षक बन्ने चाहना लिएका साथीहरुलाई मद्दत गर्ने छ भन्नेमा म विश्वस्त छू ।      अन्तर्वार्तामा ३ जना रहेका हुन्छन् । एक जनाले सम्बन्धित विषयको विषयगत ज्ञान सम्बन्धी प्रश्नहरु सोध्छन् । एक जनाले ऐन नियमावली सँग सम्बन्धित र एकजनाले समसामयिक र सामान्य ज्ञान सँग सम्बन्धित प्रश्नहरु सोध्छन।     मलाई शिक्षक अन्तर्वार्तामा यस्ता प्रश्नहरु सोधिए ।    1st Interviewer    1. How are you?  2. Give me your introduction.  3. What do you mean by english education?  4. How would you teach listening skill to the deaf student?  5. Don't you think we should use Visual materials to teach those deaf students?  6. What are the Differences between OSS approach and communicative method?  7. 'Betty is better than Bob' How would you teach this sentence?  8. Don't you think this sentence can also be   used to teach /b/ sound?  9. What are the uses of loud reading?  10. How would you use ICT in education?    2nd Interviewer    1. नयाँ संविधान २०७२ पढ्नु भएको छ ?  2. नयाँ संविधान २०७२ कसले पारित गर्यो?  3. संविधान ऐन नियमावली र निर्देशिकामा के अन्तरसम्बन्ध छ ?  4. ऐन कसले निर्माण गर्दछ?  5. राज्यका प्रमुख तीन अंगहरु के के हुन्?  6. व्यवस्थापिकाको काम के हो?  7. नया संविधानमा शिक्षाको हक़ कतिऔ धारामा समावेश गरिएको छ ?  8. नया संविधान २०७२ मा शिक्षाको हक अन्तर्गत कति वटा मौलिक हकको व्यवस्था गरिएको छ?    3rd Interviewer    1. राष्ट्रिय शिक्षा पद्धति योजना अनुसार शिक्षाको संरचना कस्तो रहेको छ?  2. शिक्षा ऐनमा 'शिक्षक' शब्दलाई कसरी परिभाषित गरिएको छ ?  3. SSRP थाहा छ ?  4. SSRP मा विद्यालय शिक्षाको संरचना कस्तो रहेको छ?  5.  मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र कहिले जारी भयो ?  6. विशेष शिक्षा परिषदको अध्यक्ष को हुने व्यवस्था रहेको छ ?

म २०७२ सालमा शिक्षक सेवा आयोगले लिएको नि. मा. अंग्रेजी शिक्षक पदको परीक्षामा उत्तीर्ण शिक्षक हूँ। हाल म श्री शिक्षा विकास मा. वि. कानेपोखरी मोरङ्गमा अध्यापनरत छू । यहाँ मैले मेरो अन्तर्वार्तामा मलाई सोधिएका प्रश्नहरु समावेश गरेको छू । यसले हाल शिक्षक सेवा आयोगले लिएको लिखित परीक्षा उत्तीर्ण गरी अन्तर्वार्ताको तयारी गरीरहनु भएका तमाम शिक्षक बन्ने चाहना लिएका साथीहरुलाई मद्दत गर्ने छ भन्नेमा म विश्वस्त छू ।  


अन्तर्वार्तामा ३ जना रहेका हुन्छन् । एक जनाले सम्बन्धित विषयको विषयगत ज्ञान सम्बन्धी प्रश्नहरु सोध्छन् । एक जनाले ऐन नियमावली सँग सम्बन्धित र एकजनाले समसामयिक र सामान्य ज्ञान सँग सम्बन्धित प्रश्नहरु सोध्छन। 


मलाई शिक्षक अन्तर्वार्तामा यस्ता प्रश्नहरु सोधिए ।


1st Interviewer


1. How are you?

2. Give me your introduction.

3. What do you mean by english education?

4. How would you teach listening skill to the deaf student?

5. Don't you think we should use Visual materials to teach those deaf students?

6. What are the Differences between OSS approach and communicative method?

7. 'Betty is better than Bob' How would you teach this sentence?

8. Don't you think this sentence can also be   used to teach /b/ sound?

9. What are the uses of loud reading?

10. How would you use ICT in education?


2nd Interviewer


1. नयाँ संविधान २०७२ पढ्नु भएको छ ?

2. नयाँ संविधान २०७२ कसले पारित गर्यो?

3. संविधान ऐन नियमावली र निर्देशिकामा के अन्तरसम्बन्ध छ ?

4. ऐन कसले निर्माण गर्दछ?

5. राज्यका प्रमुख तीन अंगहरु के के हुन्?

6. व्यवस्थापिकाको काम के हो?

7. नया संविधानमा शिक्षाको हक़ कतिऔ धारामा समावेश गरिएको छ ?

8. नया संविधान २०७२ मा शिक्षाको हक अन्तर्गत कति वटा मौलिक हकको व्यवस्था गरिएको छ?


3rd Interviewer


1. राष्ट्रिय शिक्षा पद्धति योजना अनुसार शिक्षाको संरचना कस्तो रहेको छ?

2. शिक्षा ऐनमा 'शिक्षक' शब्दलाई कसरी परिभाषित गरिएको छ ?

3. SSRP थाहा छ ?

4. SSRP मा विद्यालय शिक्षाको संरचना कस्तो रहेको छ?

5.  मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र कहिले जारी भयो ?

6. विशेष शिक्षा परिषदको अध्यक्ष को हुने व्यवस्था रहेको छ ?

7. परम्परागत अंकन प्रणाली र लेटर ग्रेडिंग प्रणालीमा तपाइको विचारमा कुन चाही बढ़ी वैज्ञानिक छ? 

8. कक्षामा ग्रुप वर्क गराउनुका एउटा फाइदा र एउटा बेफाइदा भन्नुहोस । 

9. विद्यार्थीको प्रगति मापन गर्न परीक्षा बाहेक अरु कुन कुन तरीका अपनाउनु हुन्छ ?


यो पनि हेर्नुहोस

शिक्षक अन्तरवार्ताको तयारी गर्दा ध्यान दिनु पर्ने कुराहरु | मेरो अन्तरवार्ता अनुभव | Mukesh Raut






Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.